२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेको नामबाट गर्ने गतिविधिमा नलाग्न कार्यकर्तामा अपिल, भोलि बैठक नभएको एमालेको भनाइ

नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले पार्टीको नामबाट अनधिकृत गतिविधि नगर्न सो गतिविधिमा सरिक नहुन अपिल गरेको छ। पार्टीले प्रेस विज्ञप्ति निकाल्दै सो आग्रह गरेको हो।  

आग्रहसँगै पार्टीले भोलि साउन २१ गते पार्टीको कुनै बैठक नभएको समेत स्पष्ट पारेको छ। विज्ञप्तिमा  केन्द्रीय कमिटीको नामबाट साउन २१ ग्ते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकाले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै साउन २१ ग्ते एमाले केन्द्रीय कमिटीको कुनै बैठक नराखिको जानकारी दिएको छ। पार्टीका सचिव शेरबहादुर तामाङले सो विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

यस्तो छ विज्ञप्ति

 

 

प्रकाशित: २० श्रावण २०७८ १५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App