१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भीम रावलले राजीनामा फिर्ता लिए

नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। रावलले आज सिहंदरबारमा सभाामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन्। 

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए। आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन्।

राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई आग्रह गरेका थिए। 

प्रकाशित: ८ श्रावण २०७८ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App