६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रम ओलीको अन्तिम सम्बोधन : आफ्नो कार्यकालमा असाधारण सफलताको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले तीन वर्ष ५ महिनापछि बिदाइ लिन लागेको बताउँदै सो क्रममासो क्रममा आफ्नै पार्टीबाट आफू सिकार भएको समेत दुखेसो पोखेका छन्।

उनले सो क्रममा थुप्रै कानून र कार्यविधि समेत गरिएको दाबी गरे। प्रम ओलीले विकास, सुशासनका लागि विभिन्न आधारहरु तयार गरेको जानकारी दिँदै आफूले गरेका प्रगतिको फेहरिष्ट सुनाए।

उनले आफ्नो कार्यकालमा देशप्रति घात गर्नेहरुलाई पनि शान्ति प्रक्रियामा ल्याएर राजनीतिक समस्या समाधान गरेको बताए। उनले नेपाल अल्पविकासित देशबाट विकासशील देशमा उक्लेको जनाउँदै नयाँ नयाँ कामसमेत गरेको बताए।

उनले अपर तामाकोशी, खिम्ती सवस्टेशन, कर्णाली र कालिकोट, जुम्लामा ग्रिडबाट बिजुली पुर्याएको उल्लेख गर्दै आफ्नो कार्यकालमा असाधारण सफलता प्राप्त गरेको जनाए।

प्रकाशित: २९ असार २०७८ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App