६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

नेकपा (माओवादी केन्द्र)काअध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।

जनकपुरबाट काठमाडौं फर्किएका प्रचण्ड नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन्।

प्रकाशित: २२ असार २०७८ ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App