८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा रोहितराज बास्तोला

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार वास्तोलालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।

पोखराका बास्तोला २५ वर्षदेखि कानुन व्यवसाय क्षेत्रमा क्रियाशील छन्। उच्च अदालत बार एसोसिएसन पोखराका पूर्व अध्यक्ष समेत रहेका बास्तोला डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्व अध्यक्ष छन्। मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो।

प्रकाशित: १४ असार २०७८ १४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App