१६ चैत्र २०८० शुक्रबार
राजनीति

सुदूरप्रदेश संसदिय दलको प्रमुख सचेतकमा दुर्गा कामी

सुदूरपश्चिम प्रदेश शभा नेकपा एमाले संसदिय दलको प्रमुख सचेतकमा दुर्गा कामीलाई नियुक्त गरिएको छ। 

संसदिय दलका नेता प्रकाश बहादुर शाहले प्रमुख सचेतकमा कामी नियुक्त गरेको जानकारी शभामुखलाई दिएका छन्। 

यस अघि जेठ १४ गते सुदूरपश्चिम प्रदेश सभा नेकपा एमाले संसदिय दलको प्रमुख सचेतकवाट तारालामा तामाङलाई पदमुक्त गरि लालबहादुर खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरिएको थियो। खड्का समाजिक विकास मन्त्री बनेपछि दुर्गा कामीलाई प्रमुख सचेतक बनाइएको हो।

प्रकाशित: २४ जेष्ठ २०७८ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App