२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

खोपका लागि राष्ट्रपतिले गरिन् भारतीय समकक्षीलाई पत्राचार

कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले अनुरोध गरेकी छन्।

मंगलबार उनले कूटनीतिक माध्यमबाट भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्राचार गरेर सो अनुरोध गरेकी हुन्।

खोपका लागि नेपाल सरकारले गत मार्चमा रकम तिरिसके पनि त्यो आएको छैन । राष्ट्रपतिले त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गरेकी राष्ट्रपति कार्यालयले स्रोतले जनाएको छ।

प्रकाशित: १२ जेष्ठ २०७८ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App