१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदमा अनुपस्थित भएका २८ सांसद (नामावलीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन सकेनन्। सोमबार प्रतिनिधि सभा बैठकमा संसदमा भएको मतदानमा प्रधानमन्त्री ओलीले ९३ मत पाएका छन्। उनको विपक्षमा १२४ जना सांसदले मतदान गरेका छन्। कुल २३२ जना उपस्थित सांसदमध्ये १५ जना तटस्थ बसेका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार २८ जना सांसद अनुपस्थित रहेका छन्। जसमध्ये अधिकांश नेपाल पक्षका हुन्।  

अनुपस्थित सांसदहरुः

१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४ं कल्याणी खड्का

२५.निरादेवी जैरु

२६. लक्ष्मीकुमारी चौधरी

२७. मुकुन्द न्यौपाने

२८. कलिला खान (उपस्थित भएर भाेट नहालेकी ?)

प्रकाशित: २७ वैशाख २०७८ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App