८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिन लागेका ओलीले आजै साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।

मन्त्रिपरषिद्को नियमित बैठक भएपनि ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला सो बैठक अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित: २७ वैशाख २०७८ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App