१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अध्यक्ष ओली र नेपाल आज पनि होटल मेरियटमा भेट्दै

विभाजनको संघारमा पुगेका प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच आज फेरी भेटवार्ता हुँदैछ।  

बुधबार साँझ होटल मेरियटमा दुई घण्टा बढी एक्लाएक्लै कुराकानी गरेका ओली र नेपालबीच आज दिउँसो दुई बजेपछि सोही स्थानमा एक्लाएक्लै भेटवार्ता हुन लागेको स्रोतले जनाएको छ। 

प्रकाशित: ९ वैशाख २०७८ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App