२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन्। खरेलले शुत्रबार पत्रकार सम्मेलनमाफर्त आफूले राजीनामा दिएकाे जानकारी गराएका हुन्।

खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्। २०६४ र २०७० को संविधानसभा सदस्य समेत रहेका खरेल प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्री थिए। 

खरेल झापाको गौरादह निवासी हुन्।

प्रकाशित: ६ चैत्र २०७७ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App