८ वैशाख २०८१ शनिबार
राजनीति

प्रचण्ड-नेपाल समूहले बोलाए संसदीय दलको बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि संसदीय दलको आगामी योजनाबारे प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो।

प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो।

पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन गरि निर्वाचनमा जाने निर्णय भएको थियो।

प्रकाशित: १२ फाल्गुन २०७७ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App