२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रचण्ड-नेपाल समूहले थप आन्दोलनका कार्यक्रम आज घोषणा गर्दै

आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले प्रतिगमनविरुद्ध चौथो चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने भएको छ। आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरि संघर्षको कार्यक्रम घोषणा गर्न लागेको हो।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको एक समूह सडक संघर्षमा उत्रिएको छ।

प्रकाशित: २ फाल्गुन २०७७ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App