coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आमहड्तालको पूर्वसन्ध्यामा प्रचण्ड-माधव समूहको मसाल जुलुस

नेकपा प्रचण्ड-माधव समूहले विहीबार आव्हान गरेको आमहड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस निकालेको छ। राजधानीको बागबजार क्षेत्रबाट नेकपाका कार्यकर्ताले मसाल जुलुस निकालेका थिए।

संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक भएको भन्दै प्रचण्ड-माधव समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले हड्ताल आफुहरुको बाध्यता भएको बताएका छन्। संविधानको रक्षाका लागि यस्तो कमद चाल्नु परेको आज पत्रकार सम्मेलन गरेर उनले बताएका थिए।

 

 

प्रकाशित: २१ माघ २०७७ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App