२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

अवहेलना मुद्दामा दाहाललाई ७ दिन भित्र आफै लिखित जवाफ पेश गर्न आदेश

सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले दाहाललाई ७ दिनभित्र आफै लिखित जवाफ दिन भनेको हो।

अदालतमा विचाराधिनम मुद्दामा अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध अधिवक्ता समिर हायुले मुद्दा दर्ता गरेका थिए।

 

 

प्रकाशित: २१ माघ २०७७ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App