coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्ने

राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि पहिलो पटक सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले राजनीतिक परिस्थितिबारे बैठकमा सम्बोधन गर्नेछन्।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत आज चौथो बैठक बस्न लागेको हो।

प्रकाशित: २६ पुस २०७७ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App