६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे  सिफारिसबमाेजिम राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रतिनिधिसभा भंग गरेकी छन्। 

आइतबार बिहान मन्त्रिपरिषद्काे आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसमक्ष संसद् विघटनका लागि सिफारिस गरेका थिए। 

त्यसपछि आजै दिउँसाे प्रतिनिधिसभा भंग भएकाे घाेषणा गर्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा निर्वाचन २०७८ वैशाख १७ र २७ गतेलाई ताेकेकी हुन्। 

हेर्नुहाेस्, सूचना :

प्रकाशित: ५ पुस २०७७ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App