९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

बैठक अघि ओली- दाहाल भेट, के गर्ला नेकपा स्थायी कमिटीले ?

स्थायी कमिटी बैठक अघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।  

नेकपा भित्र चरम विवाद देखिएपछि मंसिर २१ बाट स्थायी कमिटी बैठक सुरु भएको थियो। पार्टी भित्र देखिएका विवादबारे छलफल गर्न बोलाइएको स्थायी कमिटी अघि मंगलबार सरकारले संवैधानिक परिषद सम्वन्धि अध्यादेश जारी गरेपछि संकट उच्च विन्दुमा पुगेको छ।  

दाहाल लगाय सचिवालयका पाँच नेताले अध्यादेश फिर्ता गर्नु पर्ने बताएका छन्। अध्यादेशबारे स्थायी कमिटीमा छलफल हुने नेताहरुले बताएका छन्।  

 

 

प्रकाशित: १ पुस २०७७ ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App