८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल प्रहरीमा ३३ एसएसपीको सरुवा, काठमाडौंमा अशोक सिंह (सूचीसहित)

गृहमन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। शुक्रबार निकालिएको सरुवा सूचीमा महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंह आएका छन् भने  श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ।  

महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यलाई तोकिएको छ। यस्तै महानगरीय ट्राफिक प्रहरी शाखाको प्रमुखमा जनक भट्टराई सरुवा भएका छन्। प्रहरी प्रवक्ता कुबेर कडायतको प्रहरी युक्ति तालिम महाविधालय जर्गाहा, नवलपरासीमा सुरुवा भएको छ।

 

 

प्रकाशित: ५ मंसिर २०७७ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App