१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सांसद गोकर्ण विष्ट भन्छन् : जनता थाल थाप्न बाध्य भइरहेका बेला दसैं भत्ता कसरी लिनु !

सांसदहरूले एकपछि अर्काे दसैं भत्ता फिर्ताको घोषणा गरिरहेका छन्।  

यसै क्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट सांसद गोकर्ण विष्टले पनि सरकारबाट उपलब्ध दसैं भत्ता फिर्ताको घोषणा गरेका छन्। 

सोमबार विज्ञप्ति जारी गर्दै सांसद विष्टले देश कोरोना महामारीबाट आक्रान्त भइरहेका बेला सांसदले दसैं भत्ता लिनु उपयुक्त नलागेकाले फिर्ता गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्। 

प्रकाशित: ३ कार्तिक २०७७ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App