coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

परराष्ट्र सचिवमा भरत राज पौड्याल

सरकारले भरतराज पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गरेको छ। परराष्ट्र सचिव शंकरदास वैरागी मुख्य सचिवमा नियुक्त भएपछि रिक्त रहेको सचिव पदमा परराष्ट्रका सहसचिव पौड्याल नियुक्त भएका हन्। वरिष्ठ्ताका आधारमा उनलाई जिम्मेवारी दिइएको हो।

उनले पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरेका थिए। यस अघि पौड्याल परराष्ट्रको प्रवक्ताको जिम्मेवारीमा थिए।  

 

 

प्रकाशित: २३ आश्विन २०७७ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App