१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

'भाडामा बस्नेलाई सरकारले नै आइसोलेसनको व्यवस्था मिलाउनु पर्छ'

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोरोना अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले कोठा भाडामा बस्ने तथा घर नभएकाहरु कोरोना संक्रमित भए सरकारले  नै आइसोलेसनको व्यवस्था गर्नुपर्ने बताएका  छन्।  सरकारले संक्रमित आफैंले आइसोलेसनको व्यवस्थापन गर्न दिएको निर्देशनप्रति उनले आपत्ति जनाएका छन्।

संयोजक महतले सरकारको आफू मात्रै बोल्ने,अरुको कुरा नसुन्ने प्रवृतिका कारण कोरोना संक्रमन भयावह बन्दै गएको समेत दाबी गरे। सहमहामन्त्री महतले उद्घाटन गरेको उक्त प्लाज्मा दान कार्यक्रममा करिब दुई दर्जन भन्दा बढीले आफ्नो प्लाज्मा दान गरेका छन।

प्रकाशित: १९ आश्विन २०७७ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App