८ वैशाख २०८१ शनिबार
राजनीति

सुरुङमार्गमा पर्ने गुठीका मोहीले क्षतिपूर्ति पाउने

सरकारले कलंकी थानकोट नागढुंगा सुरुङमार्ग आयोजना क्षेत्रभित्र पर्ने जग्गा अधिग्रहणका लागि क्षतिपूर्ति दिने निर्णय गरेको छ। जसमध्ये श्री ५ को बायु गुठिका मोहिहरुलाई ५० प्रतिशत क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

जग्गाधनीहरुले मुआब्जा पाउने तर गुठीको जग्गा भोगचलन मात्र गरेकाले क्षतिपूर्तिस्वरुप मुआब्जाको ५० प्रतिशत रकम दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री  युवराज खतिवडाले बताए।  

 

प्रकाशित: ५ असार २०७७ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App