प्रधानमन्त्री केपी शर्मा ओली संघिय संसद, प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठाइएका प्रश्नहरुको जवाफ दिँदै उनले अहिले भारतबाट आएको कोरोनाभाइरस कडाखालको भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् ।
‘अन्य देशबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो तर भारतबाट आएको कडा भाइरस देखिएको छ ।’ उनले भने, ‘समयमै लकडाउन त गरेका नै हौं तर भारतबाटा आउनेक्रम रोक्न सकेनौं जसले कोरोनाको संक्रमण बढ्यो । तर यसमा आत्तिनु पर्दैन वडावडामा क्वारेन्टिन बनाउछौं ।
प्रकाशित: ६ जेष्ठ २०७७ ०६:५८ मंगलबार