८ वैशाख २०८१ शनिबार
राजनीति

टुँडिखेलमा संविधान दिवसको रौनक (फाेटाे फिचर)

नेपालको संविधान २०७२ जारी भएको चार वर्ष पुरा भएको छ। पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा काठमाडौंको टुँडिलेलमा भव्य कार्यक्रमको आयोजना गरेको छ।

सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सभामुख, नेपाली सेनाका प्रधानसेनापतिसहित राज्यका सुरक्षा अंगका प्रमुखहरू, विद्यार्थी तथा सर्वसाधारणहरुले टुँडिखेलमा उपस्थित भएर चौँथो संविधान दिवस मनाएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो। संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो।

 

तस्बिरः दिपेश श्रेष्ठ/नागरिक

प्रकाशित: ३ आश्विन २०७६ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App