६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेमकिपाको महाधिवेशन आजदेखि

भक्तपुर – नेपाल मजदूर किसान पार्टीको महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। पार्टीको महाधिवेशन तीन दिनसम्म चल्नेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै आगामी रणनीति, कार्यदिशा तय गर्नेछ।

महाधिवेशनमा देशका चार दर्जनभन्दा बढी जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षकहरु सहभागी हुने पार्टीले जनाएको छ।

 

प्रकाशित: ३ आश्विन २०७६ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App