coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सांसदको प्रश्न : सरकार! तरकारीको मूल्य वृद्धि किन ?

काठमाडौं- तरकारीको मूल्य वृद्धिबारे संसद बैठकमा सांसदले प्रश्न उठाएका छन्। नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद वडुले शून्य समयमा बोल्दै एक महिना भित्र तरकारीको मूल्य दोव्वर भए पनि सरकार मुकदर्शक भएको आरोप लगाए। तरकारीको मूल्यले आकास छोए पनि सरकारले कुनै कदम चाल्न नसकेको भन्दै उनले आलोचना गरे।

'किसानले पाउने मूल्य भन्दा पाँच दोव्वर तिर्नु परेको छ', उनले भने, 'विचौलिया र व्यापारीबीचको सम्वन्धमा सरकार मुकदर्शक बनेको छ। यो मूल्यवृद्धि रोक्न सरकारले के गर्दैछ र जवाफ चाहियो।'

प्रकाशित: ७ जेष्ठ २०७६ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App