१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

वाइडबडी विमान खरिद अनियमितता छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडाैं - सरकारले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकले पूर्वमुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। गठित आयोगकाे सदस्यमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा रहेका छन्। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने समय दिइएको छ।

प्रकाशित: १९ पुस २०७५ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App