coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नारायणकाजी जी पार्टीको जिम्मेवारीमा फर्किनुहुन्छ : दाहाल

सिमरा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कुनै असन्तुष्टि नरहेको जिकिर गरेका छन्। 

बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसँग बोल्दै दाहालले पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ केही दिनभित्रै पूर्ववतः जिम्मेवारीमा फर्किने दाबी गरे। 

श्रेष्ठको राजीनामाका विषयमा टिप्पणी गर्दै उनले भने, ‘नारायणकाजी जी, पार्टीबाट असन्तुष्ट भएको भन्ने हल्ला मात्र हो, वहाँ आफ्नो जिम्मेवारीमा फर्कनुहुन्छ।’ 

प्रकाशित: २२ श्रावण २०७५ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App