न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
बुधबार दिउँसो उपप्रधानमन्त्री पिटर्स काठमाडौं आइपुगेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार जेठ १४ र १५ दुई दिन उनी काठमाडौंमा रहने छन् ।







प्रकाशित: १४ जेष्ठ २०८२ १४:२४ बुधबार





