१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालविरुद्ध शिक्षकहरुको नाराबाजी

शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल नारावाजी भएपछि फर्किएका छन् ।

२७ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुलाई समर्थन गर्न बिजुलीबजार पुगेर उनीहरु आफ्नो धारणा नराखी फर्किएका हुन् ।

शिक्षकहरूले राजनीति गर्न पाइँदैन भन्दै उनीहरुविरुद्ध नाराबाजी गरेपछि दुवै जना फर्किन बाध्य भएका हुन् ।

प्रकाशित: १५ वैशाख २०८२ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App