पदमकन्या क्याम्पसमा स्ववियू निर्वाचन जितेको नेविसंघकाे भूपी ऐरको नेतृत्वले विजय जुलुस निकालेको छ ।
सोमबार प्यानलै जितेका ऐरको नेतृत्वले विजय जुलुस निकालेको हो।
जुलुस रत्नपार्क, त्रिचन्द्र, कमलादी र पुतलीसडक हुँदै पुनः पिके क्याम्पसमा पुगेको थियो ।
प्रकाशित: ११ चैत्र २०८१ १२:०४ सोमबार