आज (शुक्रबार) अर्थ समितिको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ।
बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुनेछ।
प्रकाशित: १८ माघ २०८१ ०८:४९ शुक्रबार