११ कार्तिक २०८१ आइतबार
image/svg+xml
राजनीति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११: ३० बजेका लागि बोलाइएको छ।

बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने बताइएको छ।

साथै बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने  संघीय संसद सचिवालयको सूचनामा उल्लेख गरिएको छ। 

प्रकाशित: ११ कार्तिक २०८१ ०९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App