७ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री

<br>

<br>

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धि सार्वजनिक गर्दैछन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलबाट प्रधानमन्त्रीको सम्बोधन सुरु भएको छ।

सम्बोधनलाई नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेका छन्। प्रधानमन्त्री ओलीले गत असार ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए।

प्रकाशित: ७ कार्तिक २०८१ १५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App