२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरी बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने छ।

नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठकले निर्णय गर्ने एकजना मन्त्रीले बताए। मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै बस्ने गरिए पनि प्रधानमन्त्रीले सोमवारको बैठक बालुवाटारमा राखेका हुन्।

प्रकाशित: २१ आश्विन २०८१ १३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App