१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वाधार विकास समितिको बैठक बस्दै

आज पूर्वाधार विकास समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत असोज ११ र १२ गतेको अविरल वर्षाको कारण राष्ट्रिय राजमार्गहरुमा परेका असर र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत सोही अविरल वर्षाको कारण जलविद्युत आयोजनाहरुमा परेका असर, सोही  कारण कुलेखाने जलविद्युत आयोजनाको ड्यामबाट परेका असर लगायतका विषयमा छलफल हुनेछ।

प्रकाशित: १८ आश्विन २०८१ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App