७ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली

सरकारले लगानी बोर्डको सीईओमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

लगानी बोर्डको अध्यक्ष पदमा प्रधानमन्त्री केपी शर्मा ओली छन् भने उपाध्यक्षमा अर्थमन्त्री विष्णु पौडेल छन्।

यस्तै सरकारले प्रशासन तर्फका ५१ जना सहसचिवको सरुवा गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित: २८ भाद्र २०८१ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App