१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

लोकतन्त्रको रक्षाका लागि दुई दल एक ठाउँमा आएका हौँःपोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको लोकतन्त्रलाई सहि दिशामा लैजानका लागि प्रमुख २ दल एक ठाउँमा आएको बताएका छन्।

बिहीवार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको राजनितिलाई स्थायीत्व कसरी गर्न सकिन्छ भनेर बहस गर्न आवश्यक रहेको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताए।

उनले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहालले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डो¥याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएकोमा आपत्ति समेत जनाए।

प्रकाशित: २० भाद्र २०८१ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App