४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

म जेल जान तयार छु, लानुस्: गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू जेल जान तयार भएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभामा लामिछानेले यो देशमा कोही न कोही जेल जान पर्छ भन्दै आफैलाई लगे पनि जान तयार भएको बताएका हुन्।

उनले भने, 'अब त तपाइहरूको संसदीय समितिमा बहुमत भयो होला । अब त मलाइ ठग प्रमाणित गर्न पनि तपाइलाई कुनै आपत्ति पर्दैन होला। गर्नुस् ठग प्रमाणित। यो देशमा केही न कोही त जेल जान पर्छ। सुरुवात म बाट गर्नुस्। म जेल जान तयार छु। तर सत्यबाट विमुख हुन्न।' 

प्रकाशित: २८ असार २०८१ १५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App