४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदमा ठगीको आरोप लाग्दा, सडकमा पुत्ला जल्दा पनि काम गरे: गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुई महिनासम्म संसदमा ठगीको आरोप लाग्दा पनि इमानदारिताको साथ काम गरेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै लामिछानेले दुई महिनासम्म संसदमा ठगीको आरोप लाग्दा पनि इमानदारिताको साथ काम गरेको बताएका हुन्।

उनले भने, 'तीन महिनाको अवधिमा,संसदमा दुई महिनामा ठगीको आरोप लागिरह्यो। सडकमा पुत्ला जलिरह्यो। अदालतमा मुद्दाको ठेली, प्रहरीमा कहीँ न कहीँ उजुरी, पत्रिकाको फ्रन्ट पेजमा र इडिटोरियलमा भरिभराउ भएको अवस्थामा पनि इमानदारिताको साथ काम गरे।' 

प्रकाशित: २८ असार २०८१ १५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App