२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

लोसपाले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने भएको छ।

बुधबार बसेको पदाधिकारी बैठकले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो।

गठबन्धनमा समर्थन गर्ने निर्णय गरेपनि सरकारमा जाने नजाने भने कुनै निर्णय  गरेको छैन्।

आजको बैठकमा अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित घटनाक्रम र मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे ब्रिफिङ गरेका थिए। 

प्रकाशित: १९ असार २०८१ १७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App