१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नेकपा (क्रान्तिकारी माओवादी) कम्युनिस्ट पार्टीहरूबिचको एकताको पक्षमा छ: सिपी गजुरेल

फाइल तस्बिर

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले कम्युनिस्ट पार्टीहरूबिचको एकताको पक्षमा रहेको बताएका छन्। पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन।

नेता गजुरेलले कम्युनिस्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबिचको एकता अनिवार्य रहेको तर्क गरे।नेपालका कम्युनिस्ट पार्टी एकताको कुरा अहिले हट केक जस्तै भएको भन्दै उनले त्यसको पक्षमा कम्युनिस्ट पार्टीहरु उभिनुपर्ने बताए। उनले कम्युनिस्टहरूले जनवादी गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताए।

प्रकाशित: १५ असार २०८१ १७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App