१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

आज राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ।

बैठकमा श्रम तथा रोजगार, श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था नीति, कानून, संरचना लगायत मन्त्रालयबाट भए गरेका कामकारवाही, समस्या, भावी कार्ययोजना र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ।

प्रकाशित: ६ असार २०८१ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App