१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जर्मनीमा राष्ट्रपति पौडेललाई 'गार्ड अफ अनर'

तस्बिर : राष्ट्रपतिको सचिवालय

जर्मन भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ। 

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्वीपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

स्वीजरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति त्यहाँ पुगेका हुन्।

तस्बिर : राष्ट्रपतिको सचिवालय
तस्बिर : राष्ट्रपतिको सचिवालय
तस्बिर : राष्ट्रपतिको सचिवालय

प्रकाशित: ३ असार २०८१ १८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App