तरुण दलले यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गरेको भनेको छ। गुरुङले यसबाट देश अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने खतरा रहेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्।
लगभग दुईतिहाइ मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा गठित सरकारमा मधेसको प्रतिनिधित्वलाई लिएर विभिन्न टिप्पणी भइरहेको छ।