१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद् भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका ११ जना कार्यकर्ता पक्राउ

संसद् भवन अगाडि प्रदर्शन गर्ने कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का ११ जना कार्यकर्ता पक्राउ परेका छन्।

उनीहरुले शुक्रबार गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छन्। प्रदर्शन गर्ने क्रममा ११ जनालाई प्रहरीले पक्राृ गरेको हो।

उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ?’ भन्दै नारा लगाएका थिए। 

प्रकाशित: ४ जेष्ठ २०८१ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App