२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघीय संसद्का नवनियुक्त महासचिव पाण्डेयको शपथ भोलि

फाइल तस्बिर

संघीय संसद्का नवनियुक्त महासचिव पद्‌मप्रसाद पाण्डेयले बुधबार शपथ लिने भएका छन्।

उनले नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बुधबार बिहान १०:१५ बजे शपथ लिने भएका हुन्।

पाण्डेयलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा नियुक्त गरेका थिए। 

प्रकाशित: २३ माघ २०८० १९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App