२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोशीमा गठबन्धनबाट कृष्णप्रसाद सिटौला विजयी

फाइल तस्बिर

कोशी प्रदेशसभामा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन्।

राप्रपाका उद्धव पौडेललाई पराजित गर्दै सिटौला विजयी भएका हुन्।  उनले ५ हजार दुई सय ९२ मत ल्याएका छन्।

त्यस्तै राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मत ल्याएका छन्।

प्रकाशित: ११ माघ २०८० ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App