६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सुदूरपश्चिममा गठबन्धनका तिनै उम्मेदवार विजयी

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धन दलका ३ उम्मेदवार विजयी भएका छन्।

अन्यतर्फ नेपाली काँग्रेसका बलदेव बोहोरा, अपाङ्ग तथा अल्पसंख्यक तर्फ नेपाली काँग्रेसका नारायण दत्त भट्ट र महिला तर्फ नेकपा माओवादीका रेनु चन्द विजयी भएको सहायक निर्वाचन अधिकृत प्रेम राज भट्टले बताए।

महिला चन्दले ४ हजार ४५३ मत, अपाङ्ग तर्फ काँग्रेसका भट्टले ४ हजार ४१९ र अन्यतर्फ  काँग्रेसकै बलदेव बोहराले ४ हजार ३२८ मत  मत पाएका छन्।

प्रकाशित: ११ माघ २०८० ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App